gulminews logo
शनिबार, २०८१ बैशाख ८

रिडिमा क्रिकेट प्रतियोगिता सुरु, ६ जिल्लाका १८ टिम सहभागी

अनिल खत्री
गुल्मी, भदौ २७ । गुल्मीको रिडीमा मदन आश्रीत स्मृति खुल्ला क्रीकेट प्रतियोगित सुरु भएको छ । युवा संघ नेपाल रुरु १ को आयोजनामा रिडीमा मदन आश्रीत खुल्ला क्रीकेट प्रतियोगिता सुरु भएको हो । खेलको पूर्व संसद कमल राज श्रेष्ठद्वारा ब्याटिङ र युवा संघ नेपालका केन्द्रिय सदस्य हिमाल श्रेष्ठ द्वारा बलिङ गर्दै कार्यक्रमको उदघाटन गरेका थिए ।

cricket in ridiक्रीकेट प्रतियोगितमा गुल्मी, पाल्पा, स्याङजा, रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका स्थानबाट १८ समुहले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगितमा प्रथम हुने समुहले नगद ५० हजार र ट्रफी, द्वितीय हुनेले २५ हजार नगद सहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D