gulminews logo
शनिबार, २०८१ बैशाख १५

चन्द्र भण्डारीको उपचार नेपालमा सहज नभएपछि देश बाहिर लैजान सिफारिस

गुल्मिन्युज

खाना पकाउने ग्याँस लिक भएर बिष्फोट पछि आगलागी भएपछि गम्भीर घाइते बनेका गुल्मी-१ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको नेपालमा उपचार नेपालमा सहज नहुने भएकोले किर्तिपुर अस्पाताले बिज्ञप्ति जारि गर्दै देश बाहिरको सुबिधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।

आगलागीपछि घाइते भण्डारीलाइ सिधै कीर्तिपुर बर्न अस्त्पालामा लागिएको थियो भने आमालाई सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित अस्पताल पुर्‍याएर उपचार गरिएको थियो । तर, किर्तिपुर अस्पतालले भण्डारी आमाछोरालाई देश बाहिर लैजान सिफारिस दिएको छ ।

चिकित्सकका अनुसार भण्डारीका आमाको ७० प्रतिशत भाग जलेको छ सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। बिज्ञप्तिमा जनाइए अनुसार तातो हावा र धुवाँले श्वासनलीमा असर गरेको हुन सक्ने भएकोले हालको साधन र स्रोतले उहाहरुको यथोचित उपचार नेपालमा सहज नहुने भनिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D