
गोप्य ठाउँमा भेटियो अबैध फर्निचर: समितीकै सेटिङमा काठ तस्करी, अध्यक्षद्धारा लाखौंँ रकम हिनामिना
प्रेम सुनार गुल्मी, भाद्र २७ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी हुने





