प्रथम मालिका रडिङ्ग शिल्ड अर्जे माविको कव्जामा

टोपलाल अर्याल
६ असार । प्रथम मालिका रडिङ्गशिल्ड अर्जे माविले प्राप्त गरेको छ । खेलकुदका विभिन्न बिद्यामा ५८ अंङ्क प्राप्त गर्दै अर्जे मावि उत्कृष्ट बन्न सफल भएको हो । त्यस्तै ४३ अंङ्क प्राप्त गर्दै देविस्थान मावि घमिर उपबिजेता बनेको छ ।

त्यस्तै ३३ अंङ्कका साथ देविस्थान मावि ह्वाङदीले सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा बिजेता अर्जे माविले रनिङ्ग शिल्ड, नगद २० हजार, मेडल र प्रमाणपत्र, उपबिजेता देस्थिान मावि घमिरले नगद १२ हजार मेडल र प्रमाणपत्र, सान्तोना हुने देविस्थान मावि ह्वाङदीले नगद आठ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए ।

प्रतियोगीतामा बिजयी बिद्यालयलाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष रित बहादुर थापाले सम्मान व्यक्त गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । जय अम्बिका युवा क्वल मालिका ६ अर्जेको आयोजनामा प्रतियोगीता अर्जे पोखराबारीमा संचालन भएको थियो । प्रतियोगीतामा गाउँपालिकाका नौ बिद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा अन्तर मावि स्तरिय छात्र छात्रा स्तरिय भलिवल, लङजम्प, हाइजम्प, सटफुट र सय मिटर दौड लगायतका खेलहरु संचालन भएका थिए । क्लवका अध्यक्ष पराजुलीको अध्यक्षता रहेका कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रुाुकीय अधिकृत लेखनाथ पोखरेल, वडा नं ६ का वडाध्यक्ष शोभाखर गिरी, कांग्रेसकी सिता अर्याल, नेकपाका शेर बहादुर केशी लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D