Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घासमा माघ १ गतेबाट क्रिकेट प्रतियोगिता सन्चालन हुने - Gulminews

तम्घासमा माघ १ गतेबाट क्रिकेट प्रतियोगिता सन्चालन हुने

अनिल खत्री
२३ पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा माघ १ गतेबाट क्रिकेट खेल सञ्चालन हुने भएको छ । जिल्लामा रहेको पुलचोक युवा क्लबले यही माघ १ गते जिल्लाको सदरमुकाम तम्घासमा त्रिकेट आयोजना गर्ने भएको हो ।

खेलमा जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरु सहभागि बनाई भएको छ । जसको लागि तम्घासमा खेलाडी छनोट कार्यक्रम गरिएको पुलचोक युवा क्लबका अध्यक्ष नविन श्रेष्ठले बताए ।

बिश्वव्यापी रुपमा फैलिरहेको कारोना महामारीले गर्दा कुनैपनि कार्यक्रम भएका थिएनन् । तर पछिल्लो केहि समय यता भने मानिसहरुको चहलपहल बढनुका साथै कार्यक्रमहरु पनि हुन थालेका छन् ।

तम्घासमा हुने क्रिकेट खेलले खेलाडीको छुटै पहिचान गराउने क्लवका अध्यक्ष श्रेष्ठले बताए । खेलमा सहभागि मध्ये प्रथम हुने प्रतियोगिले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने भएका छन् ।

त्यस्तै द्धितिय हुनेले ट्रफि, मेडल, प्रमाणपत्र दिइने क्लवले जनाएको छ । खेलमा उत्कृष्ट हुनेलाई आर्कषक पुरस्कार को पनि व्यवस्था गरिएको छ ।

तम्घासमा हुने क्रिकेट खेल ४ दिनसम्म चल्नेछ । क्लबले स्थापनाकाल देखी समाजमा उदारणीय काम पनि गदै आएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D