gulminews logo
बुधबार, २०८१ बैशाख १२

पिपलधारामा विविध कार्यक्रम सम्पन्न

प्रेम सुनार
गुल्मी, कार्तिक ३ । गुल्मीको पिपलधारामा दिपावलीको अवसरमा त्यहाँको एक युवा क्लवले आयोजना गरेको विविध कार्यक्रम आज सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर २ साविकको पिपलधारा गाविसको फ्युचर स्टार युवा क्लवले आयोजना गरेको विविध कार्यक्रमको उद्घाटन प्रमुख अतिथी धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै गाउँपालिका प्रमुख पोखरेलले युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगारमुलक र खेलकुद विकासमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए ।

प्रतियोगितामा साविकको वडा र हालको वरजा गाउँको समुह प्रथम भएको छ । त्यस्तै कटौजे गाउँ समुह दृतिय र वरारुखा गाउँ समुह तृतिय भएको छ प्रतियोगितामा उत्कृष्ट भएका छन प्रेम खड्का । कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । बिेशेष अतिथीमा नेपाली कांग्रेसका युवा नेता छन्द पहराई , धुर्कोट गाउँपालिका वडा नम्वर २ का वडाध्क्ष नजिन जिसी लगायतको रहेक थिए ।

फ्युचर स्टार युवा क्लवल धुर्कोट २, पिपलधाराका अध्यक्ष शैलेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनिल खड्काको सगत मन्तव्य र सचिव अनिल खड्काको सञ्चालन रहेको स्थानिय पत्रकार प्रमोद खड्काले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D