gulminews logo
शनिबार, २०८१ बैशाख ८

तम्घासमा माघ १ गतेबाट क्रिकेट प्रतियोगिता सन्चालन हुने

अनिल खत्री
२३ पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा माघ १ गतेबाट क्रिकेट खेल सञ्चालन हुने भएको छ । जिल्लामा रहेको पुलचोक युवा क्लबले यही माघ १ गते जिल्लाको सदरमुकाम तम्घासमा त्रिकेट आयोजना गर्ने भएको हो ।

खेलमा जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरु सहभागि बनाई भएको छ । जसको लागि तम्घासमा खेलाडी छनोट कार्यक्रम गरिएको पुलचोक युवा क्लबका अध्यक्ष नविन श्रेष्ठले बताए ।

बिश्वव्यापी रुपमा फैलिरहेको कारोना महामारीले गर्दा कुनैपनि कार्यक्रम भएका थिएनन् । तर पछिल्लो केहि समय यता भने मानिसहरुको चहलपहल बढनुका साथै कार्यक्रमहरु पनि हुन थालेका छन् ।

तम्घासमा हुने क्रिकेट खेलले खेलाडीको छुटै पहिचान गराउने क्लवका अध्यक्ष श्रेष्ठले बताए । खेलमा सहभागि मध्ये प्रथम हुने प्रतियोगिले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने भएका छन् ।

त्यस्तै द्धितिय हुनेले ट्रफि, मेडल, प्रमाणपत्र दिइने क्लवले जनाएको छ । खेलमा उत्कृष्ट हुनेलाई आर्कषक पुरस्कार को पनि व्यवस्था गरिएको छ ।

तम्घासमा हुने क्रिकेट खेल ४ दिनसम्म चल्नेछ । क्लबले स्थापनाकाल देखी समाजमा उदारणीय काम पनि गदै आएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D