gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

चन्द्रकोटमा शुरु भयो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता, १८ बिद्यालय सहभागी

गुल्मी, असार ५ । जिल्लाको चन्द्रकोट गाउँपालीकामा प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रिय गौरब तथा स्वस्थ नागरिकको लागि खेलकुद” भन्ने नाराको साथ प्रतियोगिता बिहीवार शान्तिपुरमा शुरु भएको हो ।

चन्द्रकोट गाउँपालीका अन्तर्गत १८ वटा बिद्यालयहरुको सहभागिता रहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता ६ गते सम्म चल्ने छ ।

शान्तिपुर स्थित चक्रेश्वर इंलिस बोडिङ स्कुल र उदय माबिमा चलिरहेको प्रतियोगिताको उद्धघाटन समारोहको अध्यक्षता गाउँपालीका अध्यक्ष द्रोण खत्रीले गर्नुभएको थियो ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, बिभिन्न दुरीका दौड, हाजिरिजवाफ, हाइजम्प, लङजम्प लगायतका बिभिन्न खेलमा प्रतिस्पर्घा हुनेछ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D