gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा २० टिम सहभागी ५० हजार रुपैँया पुरस्कार राशीको क्रिकेट उपाधी पुल्चोकलाई

हुमाकान्त पोखरेल
गुल्मी, ११ कात्तिक । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न जिल्लास्तरिय खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि पुल्चोक युवा क्लवले हात पारेको छ । पुल्चोकले आयोजक दुविचौर युवा क्लवलाई पराजित गर्दै ५० हजार रुपैँया नगद राशीको उपाधि हात पारेको हो ।

आयोजक दुविचौर युवा क्लवले २० हजार राशिको द्धितिय पुरस्कार प्राप्त गरेको छ । खेलमा त्रिदेव कार्की उत्कृठ ब्याट्समेन तथा ज्योती भण्डारी उत्कृष्ठ बलर घोषित भएका छन् । दुविचौर युवा क्लवले यहि कात्तिक ३ गतेदेखि तम्घासस्थित चिदिचौर मैदानमा जिल्लास्तरिय खुल्ला क्रिकेट प्रतियोगिताको संचालन गरेको थियो ।

प्रतियोगितामा कुल २० समुहले सहभागिता जनाएको क्लवका अध्यक्ष आकाश खत्रीले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D