gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा ठेकदारले वडा कार्यालयमा ताला लगाईदिए, ताला खोल्न गाउँपालिकाले सुनुवाई नगरेको वडाध्यक्षको गुनासो

गुल्मी, बैशाख २७ । छत्रकोट गाउँपालिका गुल्मीको वडा नम्बर २ पल्लिकोटको नवनिर्मित भवनमा गौतम निर्माण सेवा कम्पनीले ताला लगाईदिएको छ ।

भवन निर्माण गरेको गौतम निर्माण सेवा कम्पनीले, निर्माण सम्पन्न भएपछि पनि भुक्तानी नपाएकोले बिगत डेढ बर्ष देखि ताला लगाईदिएको हो ।

२०१६ मार्चमा संझौता भई, २८ महिनामा सम्पन्न हुनुपर्ने निर्माण कार्य ६ महिना पहिले २०१८ जुलाईमा सम्पन्न भएपनि १२ लाख ५० हजार भुक्तानी नपाए पछि भवन निर्माण गरेको गौतम निर्माण सेवा कम्पनीले ताला लगाईदिएको हो ।

तत्कालिन जिल्ला प्रबिधिक कार्यालयबाट, भण्डारी निर्माण सेवा कम्पनीले टेण्डर मार्फत निर्माण गर्ने टेण्डर पाएको थियो, भण्डारी निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा गौतम निर्माण सेवा कम्पनीलाई दिएको थियो ।

३९ लाख ३२ हजार ९ सय २२ रुपैया ८५ पैसाको ठेक्कामा भवन निर्माण गरेको, गौतम निर्माण सेवा कम्पनीले भवन निर्माण सम्पन्न गरे पछि बाँकी रकम, १२ लाख ५० हजार रुपया भुक्तानी नपाएको गौतम निर्माण सेवा कम्पनीको प्रोप्राराईटर बिष्णु भण्डारीले बताउनुभयो ।

ताला खोल्ने र भवन उपयोग गर्ने बिषयमा छत्रकोट गाउँपालिका गुल्मीले कुनै सुनुवाई नगरेको छत्रकोट गाउँपालिका गुल्मीको वडा नम्बर २ पल्लिकोटका अध्यक्ष रुक बहादुर राकसकोटीले बताउनुभयो ।

तत्कालिन जिल्ला प्रबिधिक कार्यालयबाट, भण्डारी निर्माण सेवा कम्पनीले टेण्डर मार्फत निर्माण गर्ने टेण्डर पाएको थियो, भण्डारी निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा गौतम निर्माण सेवा कम्पनीलाई दिएको थियो ।

३९ लाख ३२ हजार ९ सय २२ रुपैया ८५ पैसाको ठेक्कामा भवन निर्माण गरेको, गौतम निर्माण सेवा कम्पनीले भवन निर्माण सम्पन्न गरे पछि बाँकी रकम, १२ लाख ५० हजार रुपया भुक्तानी नपाएको गौतम निर्माण सेवा कम्पनीको प्रोप्राराईटर बिष्णु भण्डारीले बताउनु भयो ।

ताला खोल्ने र भवन उपयोग गर्ने बिषयमा छत्रकोट गाउँपालिका गुल्मीले कुनै सुनुवाई नगरेको छत्रकोट गाउँपालिका गुल्मीको वडा नम्बर २ पल्लिकोटका अध्यक्ष रुक बहादुर राकसकोटीले बताउनुभयो । -रुरु एफ.एमबाट

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D