
पुर्वविद्यार्थीद्वारा स्कुलका २० जनालाई कापी र पेन्सिल बितरण
हुमाकान्त पोख्रेल गुल्मी, २७ बैशाख । धुर्कोेट गाँउपालिका वडा ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत






