gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको कुर्घामा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न, १६ टिमको सहभागिता

सुरज भट्टराई
गुल्मी, असौज १० । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ दशै तिहारको अबसर पारि कुर्घा मालिका युवा क्लवद्वारा आयोजित साबिकको वडास्तरिय भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

कुर्घामा अबस्थित गुल्मीको धार्मिक तथा पर्यटकिय स्थल मालिका मन्दिरको खेलमैदानमा आश्विन ७ देखीआयोजित भलिबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको थियो । जसमा आयोजक कुर्घा मालिका युवा क्लवले प्रथम स्थान हासिल गरेको थियो भने सिर्जनशिल युवा क्लव गुन्धराले दित्तीय स्थान हासिल गरेको थियो प्रतियोगितामा प्रथम हुनेले १५ हजार बराबरको बोका मेडल र प्रमाणपत्र र दित्तीय हुनेले १२ हजार बराबर को बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

फाईनल प्रवेश गर्ने टिमलाई पन्चेवाजा सहित मालिका मन्दिर परिसरमा अतिथिहरूको साथमा परिकर्मा गराई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D