gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

क्रिकेटमा भबिस्य खोज्दै गुल्मीका १७ बर्षिय किशोर

मौसम अर्याल
बुटवल, बैशाख १० । नेपालमा केही बर्ष देखि कृकेट खेलको बाटो फराकिलो हुँदै गएको छ । सिमित स्रोत र साधनमा भर परि नेपाली खेलाडी डिभिजन ५ हुँदै डिभिजन २, टि- 20 स्टाटस अनि ओडिआइ स्टाटस सम पुगे ।

नेपाली खेलाडी सन्दिप लामिछाने सि.पि.ल हुँदै ईन्डिएन प्रिमिएर लिग (आईपिएल) सम्म पुगे । कृकेटको यो गर्मीले गुल्मी चन्द्रकोट -८ तुराङका एक किशोरलाइ पनि छोएको छ । उनको नाम सुमन अर्याल हो | उमेरको हिसाबले उनी अहिले मात्र १७ बर्षमा टेके तर , कृकेटमा उनको झमता कुनै रास्टि्य खेलाडी भन्दा कम छैन ।
suman aryal cricket player
सानै देखि भारतमा बस्दै आएका उनी अलराउन्डर हुन् |

लेफ्ट आर्म स्पिन बलिङ गर्ने उनी ब्याटिङमा पनि त्यस्तै अब्ब्ल छ्न । उनले भारतमा रहदा धेरै जिल्ला स्तरिए खेलमार्फत पुरस्कार जितिसकेका छन् । आफ्नै देशको लागि केही गर्नु पर्छ भन्दै उनी अहिले नेपाल आएका छ्न् ।

यदि राम्रो क्लबमा प्रशिक्षण पाएका खण्डमा देशले एउटा राम्रो खेला पाउनेमा दुई मत छैन । अवसरको खोजिमा रहेका उनले यदि कसैले आफुलाई मौका दिएर कुनै कृकेट क्लबमा सामेल गराउने ईच्छा भए आफुलाई ९८६७१४२९७८ मा संपर्क गर्न अनुरोध गरे ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D