gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा गुल्मीका पौडेलले जिते कास्य पदक

सुन्दर कसजु
रिडि, मंसिर १९। नेपालको प्रतिनिधित्व गर्दै बेलारुसमा जारि अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी भएका रिडिका युवा बिकल पौडेल द्वारा काँस्य पदक जित्न सफल भएका छन ।

नेपालमा विभिन्न प्रतियोगितामा प्रथम हुँदै अन्तरास्ट्रिय खेलमा सहभागी भएका बिकलले ५८ के जि समुहमा दोश्रो स्थानका लागि भएको ताजकिस्तान संगको खेलमा पराजित भए पछि उनी तेस्रो स्थान हासिल गर्दै काँस्य पदक जित्न सफल भएका छन ।

रिडि बाट अन्तरास्ट्रिय खेलमा सहभागी हुने उनी मात्र एक खेलाडी हुन । रिडि र देशको नाम राख्दै हासिल गरेको सफलताका लागि हार्दिक बधाइ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D