भिडियो

HD Video: रेसुङ्गा एअरपोर्टमा जहाज अवतरणको रौनक, कस्ले के भने? हेर्नुस् पुरा भिडियो

गुल्मीको रेसुङ्गा बिमानस्थलमा तारा एयरको बिमानले सफल परिक्षण उडान गरेको छ । सफल परिक्षणपछि जहाजको प्रतिक्षामा एक दशक बिताएका गुल्मेली निकै खुसी भएका छन् ।

शुक्रबार दिउँसो तारा एयरको ९ एन-एकेएल बिमानले सफल परिक्षण गरेको थियो । बिहान आठ बजेबाट बिमानको प्रतिक्षामा रहेका गुल्मी र अर्घाखाँचीका स्थानीयले बिमान चालक क्याप्टेन सन्तोष शाह, प्रभाकर प्रसाद घिमिरे, पुर्व क्याप्टेन डिआर निरौला सहितको टोलीलाई पञ्चेबाजासहित फुलमालाले स्वागत गरेका थिए ।

हेरौँ रबिलाल पौडेलले खिचेको भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D