gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछा
बैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । हालै सम्पन्न चौथो गुल्मी महोत्सबमा ईन्द्रेणी समुहले दिएको प्रस्तुती महोत्सबकै सर्वाधिक हेरिएको कार्यक्रम मध्य एक बनेको छ ।

चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीका संचालक कृष्ण कंडेल, चर्चित गायिका कल्पना दाहाल, कलाकार छत्र शाही, गायिका भूमिका बयक लगायतको टोलीले महोत्सबमा आफ्नो धमाकेदार प्रस्तुती प्रस्तुत गरेको थियो ।

चर्चित गायिका तथा कार्यक्रम सन्चालिका मन्जु पौडेल र कार्यक्रम संचालक तथा संचारकर्मी भुवन भुषालले सन्चालन गरेको कार्यक्रममा जिल्ला भित्र र छिमेकी जिल्लाका बिभिन्न स्थानहरुबाट महोत्सबमा सहभागी दर्शकहरुले ईन्द्रेणी समुहको प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए ।

हेरौँ चौथो गुल्मी महोत्सवमा प्रस्तुत ईन्द्रेणी समुहको प्रस्तुती:

यो पनि पढ्नुस्

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D