Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
हिरासतमा हाम्लाई हाल भन्दै रबि लामिछानेका समर्थकले गुल्मीमा गरे यस्तो प्रदर्शन (भिडियो) - Gulminews

हिरासतमा हाम्लाई हाल भन्दै रबि लामिछानेका समर्थकले गुल्मीमा गरे यस्तो प्रदर्शन (भिडियो)

काठमाडौँ, ०४ भदौ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि देशभरका उनका समर्थकहरु आक्रोशित भईरहेका छन् । गत साउन २० गते चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा फेला परेका शालिकराम पुडाशैनीले आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृत्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए । सोही भिडियोको आधारमा र अन्य आधारमा प्रहरीले रबि लामिछाने लगायतलाई अनुसन्धानका लागि पक्राउ गरेका हुन् ।

तर रबि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरु भने आक्रोशित बनेका छन । उनि निर्दोष रहेको बरु उनलाई फ़साईएको उनीहरुको भनाई रहेको छ । यहि विषयमा गुल्मीमा पनि आन्दोलन तथा बिरोध कार्यक्रम सम्पन्न भएको छ । रबी लामिछने जिन्दाबाद, न्याय मार्न पाईदैन, हाम्रो रबी हाम्रो देश जस्ता नाराहरु मंगलबार गुल्मीमा आयोजित रविको समर्थनमा निकालिएको र्‍यालीमा सुन्न पाईयो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D