gulminews logo
आईतवार, २०८१ बैशाख १६

हङकङ जापानबाट फर्केर गाउँमै सन्चालन गरेको बाख्रा फर्ममा कस्ले लगायो आगो? किन लगायो ? भिडियो रिपोर्ट

गुल्मी, २६ पुस । गुल्मीमा बाख्रा फर्ममा आगलागी हुँदा पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीमा परेर बाख्रा फर्म सञ्चालक घाइते भएका छन् ।

जिल्लाको गुल्मी चन्द्रकोट गाँउपालिका वडानम्बर–३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्रि बाख्रा फर्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जाली, जस्ता र काठले बनेको बाख्राको खोरमा राती अचानक आगलागी हुँदा २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका आगलागीमा परेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर बाख्रा फारमका संचालक २४ वर्षका बिरेन्द्र शाह घाइते भएका छन् । उनको गालामा र हात जली मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ ।

हेरौँ अन्लाईन मिडियाले तयार पारेको भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D