Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
हङकङ जापानबाट फर्केर गाउँमै सन्चालन गरेको बाख्रा फर्ममा कस्ले लगायो आगो? किन लगायो ? भिडियो रिपोर्ट - Gulminews

हङकङ जापानबाट फर्केर गाउँमै सन्चालन गरेको बाख्रा फर्ममा कस्ले लगायो आगो? किन लगायो ? भिडियो रिपोर्ट

गुल्मी, २६ पुस । गुल्मीमा बाख्रा फर्ममा आगलागी हुँदा पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीमा परेर बाख्रा फर्म सञ्चालक घाइते भएका छन् ।

जिल्लाको गुल्मी चन्द्रकोट गाँउपालिका वडानम्बर–३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्रि बाख्रा फर्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जाली, जस्ता र काठले बनेको बाख्राको खोरमा राती अचानक आगलागी हुँदा २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका आगलागीमा परेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर बाख्रा फारमका संचालक २४ वर्षका बिरेन्द्र शाह घाइते भएका छन् । उनको गालामा र हात जली मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ ।

हेरौँ अन्लाईन मिडियाले तयार पारेको भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D