gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

सिधा कुराका प्रोड्युसर दिपक बोहराले अपिल त्रिपाठीसँग गण्डकी छड्केमा गरे यस्तो खुलासा (भिडियो)

काठमाडौं, साउन ३२ । बिहीबार राति न्युज २४ टिभीको कार्यालयबाट पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्ने म्याद लिएको छ।

पुडासैनीको मृत्युमा दुरुत्साहन गरेको बारे अनुसन्धान चल्दै गर्दा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर प्रदर्शन गरे। अश्रुग्यास नै प्रहार गर्नुपर्ने र केही घाइते हुने परिस्थिति समेत बन्यो । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

यसै बिच आम दर्शकले अर्का रबी लामिछनेको उपनाम दिएका अर्का चर्चित पत्रकार अपिल त्रिपाठीले आफ्नो चर्चित कार्यक्रम गण्डकी छड्केमा सिधा कुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरासँग गरेको कुराकानी हेरौँ:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D