gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

मुसिकोटका मृगौला पिडीत थापालाई आर्थिक अभाव, सहयोगको लागि परिवारको अपिल

सुरज भट्टराई
गुल्मी, माघ १७ । गुल्मीको मुसिकोट नगरपालिका ६ भुवाचिदीका ३१ बर्षिय बिस्नु बहादुर थापाको दुवै मृगौला फेल भएका छन् । उनको परिवारमा नौ बर्षका एक छोरा, सात बर्षकी एक छोरी र श्रीमती रहेका छन् । घरमा कमाएर ल्याऊने व्याक्ति नै विरामी परेपछि परिवारको बिचल्ली भएको छ । थापा पहिला कामकाजको सिलसिलामा बैदेशिक रोजगारीमा खाडि मुलुक गएता पनि अहिले विरामी भएपछि घरमै छन् उनकी पच्चिस बर्षिय श्रीमती अमृता थापाले ऊनको स्याहार गर्दै आईरहेकि छिन् ।

पछिल्लो समय घरमा भएको थोरै रकमले थापाको स्वास्थय ऊपचारको लागि पाल्पा वुटवल लगियो तर दुवै मृगौला फेल भएको पुष्टी भएपछि उपचार गर्न लाखौ पैसा लाग्ने भयो परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण थापालाई परिवारले उपचार गर्न नसक्नेहुदा घर फर्काईयो ।

यस बिपयमा मुसिकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खड्क बहादुर खड्कासंग बुझ्दा आफनो वडामा यस्तो विरामी पर्दा आफु निकै दुखी भएको जानकारी दिनुभएको छ । लगत्तै आफुले थापाको उपचारकोलागी नगरपालिकाबाट अलिकती रकम दिलाऊने पर्तिबद्धता जनाऊनुभएको छ । बिभीन्न देशमा सहयोग संकलन अभियान सुरू भईसकेको कुरा जानकारि दिँदै सम्पूर्ण देश विदेशमा हुनुहुने सहयोगि मनहरूलाई सहयोग गरिदिन पनि आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D