
बैशाखमा स्थानीय तहको निर्वाचन नगरे अनेरास्ववियु गुल्मी सहित ११ संगठनले आन्दोलन गर्ने
१७ माघ, गुल्मी । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन नगरे नेकपा एमाले गुल्मीका भात्री संगठनले आन्दोलन गर्ने भएका छन् । सोमबार गुल्मी जिल्लाका प्रमुख जिल्ला

१७ माघ, गुल्मी । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन नगरे नेकपा एमाले गुल्मीका भात्री संगठनले आन्दोलन गर्ने भएका छन् । सोमबार गुल्मी जिल्लाका प्रमुख जिल्ला
टोपलाल अर्यालगुल्मी, १७ माघ । गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम रहेको पाइएको छ । स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा ¥यानडम्ली एन्टिजिन

सुरज भट्टराईगुल्मी, माघ १७ । गुल्मीको मुसिकोट नगरपालिका ६ भुवाचिदीका ३१ बर्षिय बिस्नु बहादुर थापाको दुवै मृगौला फेल भएका छन् । उनको परिवारमा नौ बर्षका

सुरज भट्टराईगुल्मी, माघ १७ । जापानमा गाडीको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्यु भएको छ । नेपालको गुल्मी घर भई जापानको ओताकुको स्यान्नो भन्ने ठाँऊमा बस्ने

हुमाकान्त पोखरेलगुल्मी, १५ माघ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला संचालनका लागि रकम अभाव भएपछि विगत चार महिनादेखि

अनिल खत्री१७ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम ( विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समिक्षा गरिएको छ ।

गुल्मी, १६ माघसन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नं. १४ का लोक बहादुर विकको परिवारलाई