gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भिडियो: सलाम नेपाली सेनाका “सैनिक डग”हरुलाई, यि हुन् सैनिक कुकुरहरुबारे धेरैलाई थाहा नभएका कुराहरु

गुल्मीन्युज
काठमाडौं, जेठ ३० । मानिससँग सजिलै घुलमिल हुन सक्ने बफादार, अनुशासित र मायालु गुणले नै हुन सक्छ कुकुर आज विश्वमा सबै भन्दा बढी रुचाईने घरपालुवा जनावरको सुचिमा पर्दछ । मानिसको सबैभन्दा मिल्ने साथी भनेर चिनिने कुकुर घरपालुवा जनावर वा सौखको लागि मात्र पालिने नभई अन्य बिभिन्न प्रायोजनको लागि समेत विश्वभर चिनिन्छ ।

ईतिहासलाई पल्ट्याएर हेर्दा प्रथम र दोस्रो विश्व युद्दताका डगहरुलाई लडाँईका बिभिन्न प्रायोजनहरुमा प्रयोग गरिएको थियो । स्काउट, सेन्ट्री, सर्च एण्ड रेस्क्यु ट्र्याकर र बिस्फोटक पर्दार्थहरु लुकाएर राखिएको ठाउँ पत्ता लगाउने जस्ता कार्यहरुको लागि त्यस बखत तालिम प्राप्त डगहरुले बिभिन्न किसिमको भूमिकाहरु निभाएको पाईन्छ ।

नेपाली सेनामा डगहरु बिभिन्न सुरक्षात्मक प्रायोजनको लागि प्रयोगमा ल्याउने हेतुले बिशेष तालिम दिनका निमित्त २०५५ साल मंसिर २० गते डग प्लाटुनको स्थापना भएको थियो । नेपाली सेनासँग यतिबेला कती छन् तालिम प्राप्त डगहरु? यिनलाई तालिम कसरी दिईन्छ? यिनले के-के काम गर्छन्? बिदेश किन जान्छन् नेपाली सेनाका यि डगहरु?

हेरौँ नेपाली सेनाले तयार पारेको यो बिशेष भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D