gulminews logo
शनिबार, २०८१ बैशाख २२

भिडियो: शिद्धबाबामा घर भन्दा ठुलो ढुङ्गा खस्दाको यो हरिबिजोग

बुटवल, ३१ वैशाख । रुपन्देही र पाल्पाको सीमा क्षेत्र शिद्धबाबामा गएराति गएको पहिरोका कारण सडक अवरुद्ध पस्चात यतिबेला खुलेको छ । भीषण हावाहुरीसहित आएको पानीका कारण पहिरो जादाँ सडक अवरुद्ध भएको थियो ।

राति १ बजे दोभान–बुटवल सडकखण्डको हेडबक्स नजिकै सडकमाथिबाट ढुंगासहितको पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।

यातायात अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँचीतर्फ जाने र ती जिल्लाबाट बुटवल आउने यात्रु बाटोमै रोकिएका थिए ।

पहिरो हटाएर बाटो खुलाएपछी यात्रु तथा गाडीहरु आ-आफ्नो गन्तब्य तर्फ लागेका छन् । हेरौँ बाटो अबरुद्द हुँदा कस्तो थियो अवस्था:

भिडियो: रबिलाल पौडेल

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D