gulminews logo
शनिबार, २०८१ बैशाख २२

भिडियो: पत्नी बियोगमा यसरी भक्कनिए मनदकृष्ण, थामिएन उपस्थित कसैको आँशु

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले जानकारी दिए ।

क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। श्रेष्ठ दम्पतीका यमन र सरहना गरी एक छोरा र छोरी छन् ।
भिडियोमा हेर्नुस् पशुपती आर्यघाटमा मदन कृष्ण श्रेष्ठ लगायत उपस्थित यसरी भावव्हिल बने:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D