gulminews logo
बुधबार, २०८१ बैशाख १९

भिडियो: नर्श बन्न चाहने गुल्मीकी १८ बर्षिया शान्ती बाँच्न चाहन्छु भन्दै अस्पतालको बेडमा छटपटीँदै

आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको भिडियो शान्ती घर्ति मगरको हो । एकदमै दर्दनाक र तपाईको मन रुवाउने भिडियो जस्ले जो कोहीलाई पनि अबश्य रुवाउनेछ । क्यान्सर रोग लागेकी उनी जम्मा १८ बर्ष भईन् ।

गुल्मी जिल्ला मदाने गाउँपालिका बाँझकटेरी घर भएकी शान्ती बिगत भदौ महिनादेखि टिचिङ अस्पताल काठमाडौमा जिबन र मृत्युसँग लडिरहेकी छिन् । डाक्टरले भनेअनुसार उनी पूर्णरुपमा निको हुन्छिन् । उपचारमा संलग्न डाक्टरहरुले करिब १८ देखि २० लाख रुपैँया खर्च लाग्ने बताएका छन् । करिब १० लाख जति खर्च भईसकेको छ तर घर परिबारको अवस्था निकै कमजोर भएका कारण उनले सबै नेपालीसँग रुदै बाँकी सहयोगको याचना गरेकी छिन् ।

हेरौँ लेकसाईड मिडियाले तयार पारेको स्थलगत भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D