आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको भिडियो शान्ती घर्ति मगरको हो । एकदमै दर्दनाक र तपाईको मन रुवाउने भिडियो जस्ले जो कोहीलाई पनि अबश्य रुवाउनेछ । क्यान्सर रोग लागेकी उनी जम्मा १८ बर्ष भईन् ।
गुल्मी जिल्ला मदाने गाउँपालिका बाँझकटेरी घर भएकी शान्ती बिगत भदौ महिनादेखि टिचिङ अस्पताल काठमाडौमा जिबन र मृत्युसँग लडिरहेकी छिन् । डाक्टरले भनेअनुसार उनी पूर्णरुपमा निको हुन्छिन् । उपचारमा संलग्न डाक्टरहरुले करिब १८ देखि २० लाख रुपैँया खर्च लाग्ने बताएका छन् । करिब १० लाख जति खर्च भईसकेको छ तर घर परिबारको अवस्था निकै कमजोर भएका कारण उनले सबै नेपालीसँग रुदै बाँकी सहयोगको याचना गरेकी छिन् ।
हेरौँ लेकसाईड मिडियाले तयार पारेको स्थलगत भिडियो रिपोर्ट: