gulminews logo
बिहीबार, २०८१ बैशाख ६

भिडियो: तात्तातो खबरका भाग्य न्यौपाने यस्तो प्रतिभा खोज्दै गुल्मी पुगे

गुल्मी न्युज
जेठ १४ । यतिबेला चर्चित युट्युबर भाग्य न्यौपानेले गुल्मी पुगेर सार्वजनिक गरेको भिडियो युट्युबमा भाईरल बनिरहेको छ । गाउँ गाउँ लुकेर रहेका प्रतिभाहरुको खोजी र पहिचानमा लागिरहेका चर्चित नेपाली युटुबर भाग्य न्यौपानेले भर्खरै गुल्मी पुगेर त्यस्तै एक प्रतिभाको भिडियो सार्वजनिक गरेका छन् । गुल्मीका एक जुम्ल्याहा दिदी बहिनीको प्रतिभा गाउँमै पुगेर सार्वजनिक गर्न लागेका न्यौपानेले सोमबार उक्त भिडियोको ट्रेलर सार्वजनिक गरेका थिए जुन २४ घण्टा नबित्दै १ लाख पटक हेरिसकिएको छ ।

झन्डै १० लाख सब्स्क्राईबर रहेको तात्तातो खबर र भाग्य न्यौपाने यूटु्युब च्यानल मार्फत करोडौ नेपालीको मन मुटुमा बसेका भाग्य न्यौपानेले पहिलोपटक अर्को मिडियामा अन्र्तबार्ता दिदै थुप्रै ब्यक्तिगत कुराहरु खोलेका छन् । कलिलो उमेरमै समाजसेवामा कहलिएका न्यौपानेका शुभचिन्तकहरु विदेशमा धेरै रहेका छन् ।

अशोक दर्जीको पहिलो अन्तर्वाता लिने देखी लिएर सुनिल छिदाललाई सांगीतीक क्षेत्रमा स्थापीत गराउने देखी लिएर थुप्रै सामाजिक काम समेत गरिसकेका न्यौपाने पछिल्लो गुल्मी पुगेर नयाँ प्रतिभालाई सार्वजनिक गर्दैछन्,

हेरौँ सोही भिडियोको ट्रेलर:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D