gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भिडियो: जाँदाजाँदै गोकर्ण बिष्टले विदाईमा भावुक बनाए मन्त्रालय

काठमाडौं, मंसिर ०५ । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पदबाट बिदाई भएपछी मन्त्रालयका कर्मचारीहरुलाई भावुक बनाएका छन् । बिहीवार दिउँसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री बिष्टले सम्बोन्धन गर्दै गर्दा उपस्थित धेरै जना भावुक भएका हुन् ।

बिष्टले आफूले पदमा हुँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका छन् । उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन्।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ उनले आफू थप ऊर्जा र प्रेरणाको साथमा मन्त्रीबाट बाहिरिएको बताए । यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने अवसर प्रदान गरेकोमा समेत धन्यवाद दिएका छन्।

हेरौं भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D