gulminews logo
मंगलवार, २०८० चैत्र ६

भिडियो: चन्द्रकोट गाउँपालिकाले मजुवा बजारमा अनुगमन गर्दा जे देखियो

गुल्मी, ०७ भदौ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले बजार अनुगमन गरेको छ । गाउँपालिकाले वडा नम्बर ८ साविकको तुराङ मजुवामा रहेका खाद्य, कपडा पसल, सुनचाँदी पसल, भाँडा पसल, होटल तथा पेय पदार्थ, एग्रोभेट, सिलाई लगायतका पसलमा अनुमन गरेको हो ।

पसल दर्ता भए-नभएको, सामग्री तौलिने तराजुको अवस्था, कर तिरे नरिएको, बिक्रिमा राखिएका सामग्रीको गुणस्तर लगायतको बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही पसलहरुमा साइन बोर्ड नराखेको, धेरै जसो पसलमा मुल्यसूचि नराखेको, ढक–तराजु बिग्रिएको समस्या देखिएका छन् ।

त्यस्तै म्याद सकिएका सामग्री विक्रिको लागि राखिएको, गाउँपालिकामा व्यवसाय दर्ता नगरेको, भ्याट बिल प्रयोग नगरेको, साईन बोर्ड नभएको जस्ता कमजोरी देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस अघी गाउँपलिकाको केन्द्र शान्तिपुर बजारमा पनि अनुगमन गरेको थियो ।

हेरौँ मजुवा बजारमा गरिएको अनुगमनको भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D