gulminews logo
मंगलवार, २०८१ बैशाख ११

भिडियो: घरमा यसरी सजिलै बनाउनुस् १२ थरी म:म

सन्जु काउछा
म:म नेपाली खानाको पहिचान बनिसकेको छ । नेपालमा मात्र होइन विदेशमा हुने नेपालीहरु जो म:मका पारखी छन्, म:म खानकै लागि नेपाली वा भारतीय रेष्टुराँमा जाने गर्छन् ।

बिदेशका जस्तोसुकै रेस्टुराँहरुमा गए पनि नेपालको जस्तो म:म पाउने कल्पना कसैले नगरे हुन्छ । नेपालमा पनि आजकल एक्लै गएर म:म खाएर आउने भन्दा घरमै बनाएर परिवारसँगै रमाईलो गरेर खाने प्रचलन बढ्दो छ । बिदेशमा त झन् कसैकोमा नेपाली साथी भाई जम्म हुने कारण नै म:म बन्ने गर्दछ ।

जे सुकै होस् पिठो भित्र बेरेर उसिनेको मासुको डल्लो खाएर मात्र म:मको असली स्वाद लिन सकिँदैन । असली म:म कसरी बनाउने ? भिडियोमा हेर्नुस् घरमै म:म बनाउने यि सजिला १२ तरिका:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D