gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भिडियो: गुल्मीमा यसरी बम ब्लास्ट गर्दै सडक बनाउँदै छ नेपाली सेनाले

कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्राबेणीमा नेपाली सेनाले धमाधम काम गरिरहेको छ । करिडोरकै सबैभन्दा अफ्ठेरो साँघुरेको ठुला ठुला चट्टानमा बम बिष्फोट गरेर सडकलाई कम्तिमा पनि १० मिटर चौडा बनाउने काम भैरहेको छ ।

अत्यन्तै डरलाग्दो भिरमा बम बिष्फोट गर्दै सडक चौडा पार्नको लागि अहिले बिभिन्न खण्डमा काम भैरहेको छ । बर्खा लागेपनी ब्लास्टिङ, ड्रिलिङ, कटिङ, वाल उठाउने लगायतका कामहरु एकैचोटी तिब्र गतीमा भैरहेकोले तोकिएको कामभन्दा पहिले नै काम सकिने सम्भावना देखिन्छ ।

कुनै समय अती नै डरलाग्दो भिर साँघुरेले अहिले बिस्तारै चौडा राजमार्ग जस्तो रुप लिँदै छ । असार मसान्तसम्म कटिङको काम सकेर तीज सम्म सडक खुलाउने लक्ष्य रहेको कालिगण्डकी करिडोरका कार्यदल प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो ।

भिडियोमा हेरौँ कसरी भैरहेको छ तिब्र गतीमा काम:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D