gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

भिडियो: गुल्मीको रेसुङ्गा जंगलमा भेटिएकी “धर्ती माता”ले गरिन् यस्तो डरलाग्दो भबिष्वाणी

गुल्मी । पछिल्लो केही समयदेखि गुल्मीको रेसुङ्गा जंगलमा एकाएक आफुलाई “माता” भन्दै सार्वजनिक भएकी एक महिलाको भिडियो तथा अन्तर्वाताहरु एकाएक भाईरल बनिरहेका छन् ।

यो पनि हेर्नुस्: गुल्मीमा फेरी हिमपात, डाँडाकाँडा सेताम्मे (भिडियो सहित)

देशका बिभिन्न स्थानहरुमा बेलाबेलामा आफुलाई “माता” भन्दै यस अघी पनि धेरै जनाले आफुलाई भगवानको रुपमा दावी गर्दै आएका थिए । सोही क्रममा पछील्लो केही समय देखी गुल्मीको रेसुङ्गामा आफुलाई “धर्ती माता” बताउने एक महिलाको चर्चा एकाएक चुलिएको छ । उनले आफुमा एकदमै फरक शैली र आफ्नो भित्रि शक्ति छ भन्ने दावी गर्दै आएकी छन् ।

अन्तरवार्तामा नै देउता उत्रीएको घटनाले त झन चर्चा पाएर नेपालमै ट्रेन्डिङमा पर्न सफल पनि भएकी उनले २०७६ साल नेपालीका लागी एकदमै अशुभ हुने भविष्यवाणी गरिन् ।

हाल गुल्मीको रेसुंगाको घना जंगलमा तपस्यामा बसिरहेको दावी गर्ने यि माताले चर्चित पत्रकार रवि लामीछाने देखि ज्ञानेन्द्र सम्मको कुराकानी आफ्नो छोटो भिडियोमा समेटेकी छिन् ।

हेरौँ उनै “धर्ती माता”ले गरेको भविष्यवाणी जस्ताको त्यस्तै भिडियोमा:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D