gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बुद्धि तामाङकै अगाडि डुब्लिकेट हैटले मंगलीलाई फोन हान्दा…. (भिडियो)

आफ्नै डुब्लिकेट देख्दा बुद्धि तामाङ चकित

गुल्मीन्युज
काठमाडौं, असार ३ । कलाकार बुद्धि तामाङ यति बेला निकै चर्चामा छन् । नेपाली रंगमञ्च हुँदै फिल्म र टेलिसिरियलमा स्थापित उनले चलचित्र कबड्डीबाट फिल्मी क्षेत्रमा पाइला राखेका हुन् ।

यो पनी पढ्नुस्: १ किलोकै ३० लाख रुपैँया पर्ने काठ, गुल्मीमा एक पुर्व लाहुरेको यो जंगलमा पुग्दा जे देखियो (भिडियो)

तामाङले कबड्डी’, ‘घामपानी’, ‘पुरानो ढुंगा’, ‘बिजुली मेसिन’, ‘छक्कापञ्जा २’, ‘दुई रुपैयाँ’, ‘कबड्डी कबड्डी’, ‘तान्द्रो’लगायत थुप्रै फिल्महरुमा अभिनय गरिसकेका छन् । हैट थेगो बोलेर चर्चित भएका बुद्धि तामाङ अहिलेका सबै भन्दा ब्यस्त कलाकार मध्यका एक हुन् ।

यो पनी पढ्नुस्: गुल्मीका यि युवा जो प्रेसर कुकरमा गुल्मीको कफी बनाई बेच्छन्, कमाउँछन् महिनाकै ५ लाख रुपैँया सम्म

यतिबेला बुद्धि तामाङ जस्तै हाउभाउ, मिल्दोजुल्दो जिउडाल र लवज भएका कुमार तामाङ पनि चर्चामा छन् । पहिलोपटक भेटेर मिडियामा अन्तर्वातामा आएका उनिहरु जुम्ल्याहा दाजुभाई जस्तो देखिन्छन् । आफ्नै डुप्लिकेट देख्दा के भने बुद्धि तामाङले ? आफ्नै अगाडि डुब्लिकेट हैटले मंगलीलाई फोन हान्दा कसो गरिन् मंगली, हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D