gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बिद्युत प्राधिकरण गुल्मीमा मिसन छड्के: क्यामरा सहित पुग्दा जे देखियो (भिडियो)

गुल्मीन्युज
गुल्मी, जेठ २९ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रमा बुद्द खबरको चर्चित कार्यक्रम मिसन छड्केको टोलीले छड्के जाँच गरेको छ । बिद्युत आपूर्ति सहज र नियमित बनाउन नसकेको भन्ने आरोप लागिरहने प्राधिकरणमा बुद्ध खबरका दिनेश पाण्डे सहितको टोलिले बुटवलबाट गुल्मी पुगेर छड्के जाँच गरेको हो ।

यो पनि पढ्नुस्: गुल्मीमा बिद्युत महशुल नबुझाउनेमा सरकारी कार्यालय र पार्टी कार्यालय पनि, ७ दिन भित्र नबुझाए लाईन काटिने

छड्केका क्रममा बिहान सवा १० बजीसक्दा पनि बिद्युत प्राधिकरणको कार्यालय प्राय: खाली जस्तो देखियो । कर्मचारीहरु कोही बल्ल आउँदै थिए भने कोही भर्खर कम्प्युटर खोल्दै थिए । धेरैजना चाँही छापहिले “फिल्ड” मा गएको बताईएको थियो । झन्डै १०:३० हुँदा सम्म कती फाँट खुलेकै थिएनन् तर सेवाग्राहीहरु भने कार्यालय खुल्ने समय भन्दा पहिले देखी नै उपस्थित थिए ।

छड्केको क्रममा के देखियो हेर्नुस् जस्ताको तस्तै:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D