gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपालकै जडीबुटी प्रयोग गरि माया देवीले बनाइन् क्यान्सर, सुगर, प्रेसर समेत निको पार्ने घरेलु औषधी (हेर्नुहोस् भिडियो)

भक्तपुर । एलोपेथिक औषधिको प्रयोगदर बढेपनि मान्छेहरुमा आयुर्वेदिक औषधि र उपचार विधिप्रतिको विश्वासमा अझै कमी देखिएको छैन् । शहर होस या गाँउ अहिले पनि अधिकांश मान्छेहरु सानातिना स्वास्थ्य समस्यामा सकेसम्म आयुर्वेदिक उपचारबाट निको पार्ने प्रयासमा हुन्छन्। जस्तो रुघा लाग्दा बेसार पानी खाने, स्वर सुक्दा बोजो खाने इत्यादि।

जतिवेला एलोपेथिक औषधिको उत्पादन तथा प्रयोग भएको थिएन वा त्यस्ता औषधि नेपालमा आइसकेको थिएन त्यतिवेला सबैको उपचार आयुर्वेदिक पद्धतिबाट हुने गर्दथ्यो। अहिले विभिन्न खालको एलोपेथिक औषधिको उत्पादन भएता पनि मानिसहरु आयुर्वेदिक औषधिमा पनि त्यत्तिकै विश्वास गर्ने गर्छन्।

आयुर्वेदिक औषधि बेचबिखन उत्पादनमा अहिले धेरै लागिपरेका छन्। त्यस्तै माया देवी मोक्तान पनि यहि पेसा अंगालेर जिविको पार्जन गरिरहेकी छिन्।

लेले ललितपुरमा जन्मे हुर्केकी माया देवी मोक्तान हाल पाटनमा बस्छिन् । उनी मंजु श्री सेवा केन्द्र संचालन गरेर बसेकी छिन्। उक्त केन्द्रमा जडिबुटीको औषधिको उत्पादन र किनमेल हुन्छ।

उनको भनाई अनुसार उनले आफ्नो पिताबाट प्रेरित भएर आयुर्वेदिक औषधी बनाउन शुरु गरेकी थिइन्। उनलाई यस्तो औषधि बनाउन आफ्नो पिताबाट नै सिकेकी हुन् । पिताको मृत्यु पछि उनले लाल बाबु योञ्जन मार्फत औषधि बनाउन सिकिन् ।

निम्पत्ता, चुत्रो, गुरासको फुल इत्यादि नामक जडिबुटी प्रयोग गरेर उनले औषधि बनाउने गर्छिन्। सुगर, बाथ, किड्नीमा पत्थरी भएको, हात खुट्टा झमझमाउने, पायल्स, टन्सिल, टाउको दुख्ने, शरीरको अंगहरु दुख्ने जस्ता समस्याको उनले आयुर्वेदिक औषधि मार्फत उपचार गर्ने गर्दछिन्।

१४ थरिको जडिबुटी मिसिएको एउटै औषधिले सुगर, ग्यास्टिक, टन्सिल जस्ता रोग निको हुने उनको भनाई रहेको छ। साउदी, कतार, जापान जस्ता देशमा समेत यस्ता औषधि निर्यात हुने गरेको उनले बताइन्। उनले यस्ता औषधि निशुल्क बढ्ने गरेको उनको भनाई रहेको छ।

हेर्नुहोस् भिडियो :

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D