gulminews logo
शनिबार, २०८१ बैशाख २२

दोहोरी भिडन्त: चन्द्रकोटका पुरुष र मुसिकोटका महिला टोली बिच (भिडियो)

गुल्मीमा जारी तेस्रो गुल्मी महोत्सवमा सञ्चालन भईरहेको स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीताको बिभिन्न चराणको प्रतियोगिता चलिरहेको छ । सहभागी स्थानिय तहहरुबाट प्रथम चरण पार गरेर आएका मध्य बिहिवार चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका बिच दोहोर गीत प्रतियोगीता भएको छ ।

प्रतियोगीतामा मुसिकोट नगरपालिकाले अर्को प्रतियोगीतामा सहभागी हुने गरि अर्को चरणको लागि छनोट भएको छ । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै यही चैतको १६ देखि सुरु भएको महोत्सव आगामी २५ गते सम्म सन्चालन हुँदैछ ।

महोत्सवमा बिबिध साँस्कृतिक कार्यक्रमहरु सहित ५ दर्जन भन्दा वढी कलाकारहरु महोत्सवमा प्रस्तुती दिईरहेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै गुल्मी जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

यसपालिको महोत्सबमा पनि अघिल्ला महोत्सबमा जस्तो लाईभ दोहोरी सर्वाधिक रुचाईएको प्रस्तुती बनेको छ । हरेक दिन जसो बिभिन्न कलाकारहरुको बिशेष लाईभ दोहोरी प्रस्तुती रहने पनि महोत्सब आयोजकहरुले जानकारी दिए ।

हेरौँ बिहीवार सम्पन्न चन्द्रकोटका पुरुष र मुसिकोटका महिला टोली बिचको यो लाईभ दोहोरी भिडन्त:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D