gulminews logo
शनिबार, २०८१ बैशाख ८

तमसोमा ज्योतिर्गमय: कांग्रेस भारी मतले हार्नुका कारण बारे यसो भन्छन् चन्द्र भण्डारी (भिडियो)

चर्चित नेपाली टेलिभिजन कार्यक्रम तमसोमा ज्योतिर्गमयमा पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग टिकाराम यात्रीले गर्नुभएको बिशेष कुराकानी:

पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेताहरूले काम गर्न सक्दैनन् भने भारी बोकाएर दुःख नदिउँ भनेका छन् । केही नेतृत्वको वरिपरि बस्ने नेताहरूकै कारण निकास खोज्न ढिलाइ भएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस निर्वाचनमा पराजित हुनुका कारण के हुन्, समीक्षा गरौं । केन्द्रीय समिति, महासमितिमा छलफल गरौं । नेताहरूले काम गर्न सक्दैनन भने ठूला भारी बोकाएर दुःख दिनु हँुदैन । निकास खोजौं भन्दा धूपमा बाँचेका साथीहरू बहसमा भन्दा गालीगलौजमा व्यस्त छन्,’ भण्डारीको भनाइ छ ।

उनले एमालेमा योगेश भट्टराईले पार्टीलाई भारी मतले जिताउने नेतृत्वलाई पार्टी एकता गरेर स–सम्मान बाहिर बस भनी अभिव्यक्ति दिएर बहस चलाएको उदाहरण दिँदै कांग्रेस पुरानो ढंगले चल्न नसक्ने उल्लेख गरेका छन् । ‘नयाँ पुस्ताले निकासका लागि सुझबुझसहितको नयाँ बहस सुरु गर्नुपर्दछ । पुरानो पुस्तालाई सम्मान गर्दै विचारसहितको राष्ट्रवादी नयाँ पुस्तामा नेतृत्व ल्याउनै पर्दछ । अब आ–आफ्नो ठाउँमा बहससहित अगाडि बढ्नै पर्दछ । भाग्य भरोसाले अब हुँदैन,’ भण्डारीले फेसबुकमार्फत बताईसकेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D