Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तमसोमा ज्योतिर्गमय: कांग्रेस भारी मतले हार्नुका कारण बारे यसो भन्छन् चन्द्र भण्डारी (भिडियो) - Gulminews

तमसोमा ज्योतिर्गमय: कांग्रेस भारी मतले हार्नुका कारण बारे यसो भन्छन् चन्द्र भण्डारी (भिडियो)

चर्चित नेपाली टेलिभिजन कार्यक्रम तमसोमा ज्योतिर्गमयमा पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग टिकाराम यात्रीले गर्नुभएको बिशेष कुराकानी:

पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेताहरूले काम गर्न सक्दैनन् भने भारी बोकाएर दुःख नदिउँ भनेका छन् । केही नेतृत्वको वरिपरि बस्ने नेताहरूकै कारण निकास खोज्न ढिलाइ भएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस निर्वाचनमा पराजित हुनुका कारण के हुन्, समीक्षा गरौं । केन्द्रीय समिति, महासमितिमा छलफल गरौं । नेताहरूले काम गर्न सक्दैनन भने ठूला भारी बोकाएर दुःख दिनु हँुदैन । निकास खोजौं भन्दा धूपमा बाँचेका साथीहरू बहसमा भन्दा गालीगलौजमा व्यस्त छन्,’ भण्डारीको भनाइ छ ।

उनले एमालेमा योगेश भट्टराईले पार्टीलाई भारी मतले जिताउने नेतृत्वलाई पार्टी एकता गरेर स–सम्मान बाहिर बस भनी अभिव्यक्ति दिएर बहस चलाएको उदाहरण दिँदै कांग्रेस पुरानो ढंगले चल्न नसक्ने उल्लेख गरेका छन् । ‘नयाँ पुस्ताले निकासका लागि सुझबुझसहितको नयाँ बहस सुरु गर्नुपर्दछ । पुरानो पुस्तालाई सम्मान गर्दै विचारसहितको राष्ट्रवादी नयाँ पुस्तामा नेतृत्व ल्याउनै पर्दछ । अब आ–आफ्नो ठाउँमा बहससहित अगाडि बढ्नै पर्दछ । भाग्य भरोसाले अब हुँदैन,’ भण्डारीले फेसबुकमार्फत बताईसकेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D