gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ड्रोनबाट खिच्दा देखिने यती सुन्दर गुल्मीको कुन ठाउँ होला ? (भिडियो)

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि यस गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ. यधपी सदरमुकाम बाट करिब २० किमी को यात्रा पछि मालिका गाउँपालिका मा प्रवेश गर्न सकिन्छ. जिल्लाका जम्मा १२ वटा स्थानीय तह मध्ये यस मालिका गाउँपालिकाको जनसंख्या जम्मा २१७२९ रहेको छ, यस गाउँ पालिकामा साबिकका ८ वटा गा वि रहेका छन्।

मालिका गाउँपालिका वडा नं. ८ को कार्यालय मर्भुङ्ग सिमलटारीमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३८२१ मध्ये महिला २१०८ र पुरुष १७१३ रहेका छन् क्षेत्रफल १४.६५ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ८८३ छ ।

हेरौँ सिमलटारी बजार र ढाव आसपासको एरिअल भ्यु:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D