gulminews logo
बुधबार, २०८१ बैशाख १२

छत्रकोट गाउँपालिका गुल्मीमा नेकपा एमाले बिजयी, हेर्नुस् सबै वडाको नतिजा

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।

गाँउपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ६ हजार ५८६ मत प्राप्त गरि बिजयी हुभएका हुन् । पाण्डेका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार अनन्तराम पौडेलले ५ हजार ९४८ मत प्राप्त गरेका थिए । पाण्डेले पौडेलले भन्दा ६३८ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा एमालेकै साबित्रा ज्ञवालीले ६ हजार ४७२ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार गुमानसिंग पुन मगरले ५ हजार १२४ मत प्राप्त गरेका छन् । ज्ञवालीले पुनले भन्दा १ हजार ३४८ मत धैेरै प्राप्त गरेकी थिईन् ।

कुन वडामा कस्ले जिते?

वडा नं १ कांग्रेसका घनश्याम न्यौपाने
वडा नं २ कांग्रेसका नरेन्द्र पल्ली
वडा नं ३ एमालेका तेजकान्त अर्याल
वडा नं ४ एमालेका गुणाकर ज्ञवाली
वडा नं ५ कांग्रेसका राम प्रसाद कंडेल
वडा नं ६ एमालेका नारायण रेस्मी

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D