२०७९ जेष्ठ २, १८:५८

धुर्कोटको अध्यक्षमा माओवादीका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी निर्वाचित

गुल्मी, २ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् । माओवादीका पोखरेलले

इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मी, जेठ ०२ । गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत

छत्रकोट गाउँपालिका गुल्मीमा नेकपा एमाले बिजयी, हेर्नुस् सबै वडाको नतिजा

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । गाँउपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ६ हजार

सत्यवती गाउँपालिकामा कांग्रेसका पारीश्वर ढकाललाई हराउँदै एमालेका पाण्डे बिजयी

गुल्मी, जेठ २ । गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् ।

मदाने अध्यक्षमा गठबन्धनका कुँवर र उपाध्यक्षमा एमालेकी खड्क, मदानेमा कुन वडामा कस्ले जिते ? हेर्नुस्

विवश विष्टगुल्मी, जेठ ०२ । मदाने गाउँपालिकाको प्रमुखमा गठबन्धनले जितेको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महेन्द्र बहादुर कुँवर विजयी भएका हुन । पालिकाका

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी

हुमाकान्त पोखरेलतम्घास, ०२ जेठ । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार