gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

चितुवाको छालासहित ४ जना पक्राउ, पक्राउ पर्नेमा गुल्मीका एउटै वडाका ३ जना

बुटवल, ५ मंसिर । चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को बिश्व भट्टराई, गुल्मी दरबार गाउँपालिका वडा नं ४ बस्ने बर्ष २२ को बिमल मगर, बर्ष २४ को संजिव पेमी र बर्ष १८ को बिशाल राना मगर रहेका छन् ।

उनीहरूको साथबाट दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाई भएको १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले बताए ।

बुटवल–९ स्थित इट्टाभट्टीमा रहेको विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D