gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा श्रीमानले गरे श्रीमतीको कुटेर हत्या

टोपलाल अर्याल
गुल्मी, कार्तिक ०५ । गुल्मीको मुसिकोटमा श्रीमानले श्रीमतीलाई कुटपीट गरी हत्या गरेका छन् । मुसिकोट नगरपालिका ७ वामीकी ४० वर्षीया ताल कुमारी कुमाललाई श्रीमान ४२ वर्षीय सुर्य बहादुर कुमालले १ कार्तिकमा कुटपीट गरेर घाइते बनाएका थिए।

ताल कुमारीको उपचारको क्रममा लुम्बिनी वामी अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिए। घटनापछि आरोपितलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गरिरहेको खरेलले बताए।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D