
३४ करोड ५० लाख रुपैँया बजेटको कालीगण्डकी रिडिखोला नियन्त्रण परियोजनाको माटो परिक्षण सुरु
भुवन भुसालगुल्मी, मङ्सिर ६ । गुल्मी जिल्लाको प्रबेशद्वार रिडिमा रहेको कालीगण्डकी र रिडि खोलाको तटबन्ध निर्माण गर्न स्वाइल टेस्ट (माटो परिक्षण) को काम सुरु गरिएको



