gulminews logo
शनिबार, २०८१ बैशाख १५

आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको अभियोगमा गुल्मीका एक युवा पक्राउ

ललितपुर, कार्तिक १५ । आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको अभियोगमा गुल्मीका एक युवा पक्राउ परेका छन् । २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा उनका श्रीमान ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D