gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मी २ मा गठबन्धन बिरुद्ध बागि उम्मेदवारी दिएका भुसालले पारे आफ्नो उम्मेदवारी निष्कृय

गुल्मी, असौज ३१ । सत्तारुढ गठबन्धनका बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् । उनले गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि नेकपा एसकी रामकुमारी झाँक्रीलाई समर्थन गर्ने जानकारी गराउँदै सोमबार पत्रकार सम्मेलन मार्फत स्स्फ्नो उम्मेदवारी निष्कृय पारेको घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति समेत बनेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य हुन् । उनलाई नेपाली कांग्रेस क्षेत्रिय समितिबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो । भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवारी जाँदा पार्टी संरचना ध्वस्त हुने भन्दै पार्टी जोगाउन आफुले उम्मेदवारी दिएको बताएका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D