गुल्मी २ मा गठबन्धन बिरुद्ध बागि उम्मेदवारी दिएका भुसालले पारे आफ्नो उम्मेदवारी निष्कृय गुल्मी, असौज ३१ । सत्तारुढ गठबन्धनका बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् । उनले गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका २०७९ आश्विन ३१, २१:३८