gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा यस्तो बिजोग अवस्थामा भेटिए यि वृद्ध बुवा, श्रीमतीले नि छोडिन् (भिडियो)

गुल्मी, मंसिर २८ । हामी प्राय बैदेशिक रोजगारमा के को लागि जान्छौ ? कमाउन, परिबार पाल्न र आफनो भबिष्य बनाउन हामी सबैले यहिनै सोचेर धेरै आश गरेर बिदेशतिर हानिएका हुन्छौ । हो आज हामी गाउमा रहेर यस्तै आश बोकेर बिदेश गएका एक बृद्व बुवाको बारेमा बताउँदैछौ । उनी केही बर्ष अघि भारत गए रोजगारीको शिलशिलामा सानो परिबार लिएर तर त्यहा ठूलै दुर्घटनामा परे । जसबाट उनका खुट्टामा फलामको रड राख्नुपर्ने भयो ।

यस्तो भएपछि आम्दानी हुन छाड्यो उनी नेपाल फर्किए तर नेपाल फर्किए लगतै गरिब अवस्था भएपछि श्रीमती पनि बच्चा लिएर अर्कैसँग टाप कसिन् । दु:ख माथि दु:ख थपियो । गाँउमा फर्किदा न त घर थियो न त बाँकी सम्पत्ती । त्यसपछि उनी बाख्रा पनि अटन नसक्ने घरमा बस्न थाले एक्लै ।

यि बुवा हुन गुल्मी मालिका गाउपालिका सिमलटारी माथिको बस्तीमा रहेको गाउँका रामु बिक जो अहिले यस्तो दर्दनाक अवस्थाबाट गुज्रीरहेका छन् । धेरै आश बोकेर बिदेश गएका उनी यस्तो अवस्थामा फर्किँदा जो कोहीको चित दुख्छ तर यिनलाई यस्तो परिस्थितीमा चित्त बुझाउने न त श्रीमती साथमा थिईन् न त आमाबुवा, परिबार, इष्टमित्र नै । गाँउ फर्किदा किन आएछु भनेर धेरै रोए पनि पनि ।

हेर्नुस यो भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D