gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा फेरी हिमपात, डाँडाकाँडा सेताम्मे (भिडियो सहित)

शिवलाल शुबेदी
गुल्मी, माघ २६ । बाक्लो हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन।

बाक्लो हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कङ्केदेउराली, सैरे, मालिका गाउँपालिकाको मालिकालेक, अर्खवाङ्ग, चन्द्रकोट गाउँपालिकाको दिवु्रङलेक, टिमुरे क्षेत्र, ग्वाघा, सत्यवती गाउँपालिकाको भार्सेको लेक, ठुलोलुम्पेक, मुसिकोट नगरपालिकाको थाप्लेको लेख ,कुर्घा, अलाङकोट लगायतका क्षेत्रहरु सेताम्ये भएका छन।

यो पनि हेर्नुस्: आज कस्तो देखियो हिउँले ढाकेको गुल्मी? हेर्नुस् १० तस्बिरहरुमा:

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिमपात भएपछि कृषकहरू खुशी भएका छन। जिल्लाभर नै हिमपात भएकाले चिसो समेत अत्यधिक बढेको छ । यस्तै छिमेकी जिल्ला अर्घाखाचीका डाडाँकाडामा पनि वाक्लो हिमपात भएको छ।

चन्द्रकोट शान्तिपुरबाट कमल शुबेदिले खिच्नुभएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D